गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परीक्षणमा लाग्ने शुल्क घटायो लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परीक्षणमा लाग्ने शुल्क घटायो डी. आर. बन्जाडे आईतबार, २०७७ भदौ २८ गते, १६:१७ मा प्रकाशित बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालले पिसिआर परिक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ । अब लुम्बिनी प्रादेशिक अस्पतालमा शुल्क तिरेर परीक्षण गराउनेलाई २ हजार ५ सय लाग्नेछ । यसअघि अस्पतालले ४ हजार ५ सय रुपैयाँ लिँदै आएको थियो । अस्पतालले नयाँ लागु गरेको शुल्क सोमबारबाट लागु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले बताए । स्वाव लिएको २४ घण्टा भित्रै पिसिआर रिपोर्ट उपलब्ध गराउने समेत उनले बताए । अस्पतालले गएको असार २१ गतेदेखि कोरोना परिक्षण सुरु गरेको थियो । हलसम्म अस्पतालमा १२ हजार ९ सय ७५ जनाको पिसिआर परिक्षण गरेकोमा ९ सय ७७ जनामा पोजेटिभ देखिएका छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार तिलोत्तमाले कोभिड-१९का कारण मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार तिलोत्तमाले कोभिड-१९का कारण मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने