गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका कोरोना संक्रमितकोे विराटनगरमा मृत्यु, सिरहामा कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ६ पुग्यो सिरहाका कोरोना संक्रमितकोे विराटनगरमा मृत्यु, सिरहामा कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ६ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १६:१५ मा प्रकाशित जनकपुर– सिरहामा कोरोना संक्रमणबाट ६५ वर्षिय एकजनाको मृत्यु भएको छ । लहान नगरपालिका ९ घर भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हाे । बिहीबार अस्पताल भर्ना गरिएको उनको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिव चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । उनमा श्वासप्रश्वासमा समस्या थियो । मृतकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको लहान नगरपालिकाले जनाएको छ । शवलाई आजै नेपाली सेनाले व्यवस्थापन गर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । यससंगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव