गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिन थप ९२३ जनामा कोरोना पोजेटिभ नेपालमा एकैदिन थप ९२३ जनामा कोरोना पोजेटिभ हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १५:३७ मा प्रकाशित काठमाडौं—नेपालमा ९ सय बढीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा ९२३ जनामा कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार ९२३ जना संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ । बिहीबार मात्रै राजधानी समेत रहेको काठमाडौं उपत्यकाका ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो । बिहीबार एकैदिनमा अहिलेसम्मकै सर्वाधिक बढी ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको संख्या बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दैं गएको छ । बिहीबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा