गृहपृष्ठ ∕ समाचार ∕ कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, १८:४९ मा प्रकाशित काठमाडौं– कैलालीमा ९ दिनअघि मृत्यु भएका एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए। ‘भदौ १ गते ती पुरुषको मृत्यु भएको थियो,’ उनले भने,‘उनलाई झाडापखालाको समस्या थियो । सुरुमा परीक्षणका लागि धनगढी स्वाब पठाइएको थियो भने त्यहाँ चाप बढी भएपछि डडेल्धुरा पठाइएको थियो। आज कोरोना पुष्टि भएको छ।’ क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन