गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साको कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि पर्साको कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ भदौ ९ गते, ११:०१ मा प्रकाशित जनकपुर—पर्साको वीरगंजस्थित नारायणी कोभिड विशेष अस्पताल गण्डकमा ७ भदौमा मृत्यु भएका वृद्धमा कारोना संक्रमण पुष्टि भएको छ । जिराभवानी गाउँपालिका—४ का ६८ वर्षीय वृद्धको उपचारकै क्रममा ७ भदौ राति १० बजे मृत्यु भएको थियो । मृतकको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उक्त स्वाबको नतिजामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मुटु रोगका बिरामी रहेका उनी स्वास्थ्यमा समस्या आएपछि ७ भदौंमा राति कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ My Journey Against Myeloma Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग घरमै यसरी बनाउनुहोस् फेस सीरम सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला मुटुलाई स्वस्थ राख्न यी ३ योगासन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग घरमै यसरी बनाउनुहोस् फेस सीरम सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला मुटुलाई स्वस्थ राख्न यी ३ योगासन