गृहपृष्ठ ∕ प्रदेश २ ∕ रेम्डेसिभिर औषधि कालोबजारी गर्ने २ जना पक्राउ रेम्डेसिभिर औषधि कालोबजारी गर्ने २ जना पक्राउ हेल्थ आवाज सोमबार, २०७७ भदौ ८ गते, १५:०९ मा प्रकाशित तस्वीरः सीएनएन जनकपुर—पर्सामा अस्पतालमा उपचाररत कोरोना संक्रमितका लागि रेम्डेसिभिर औषधि ल्याइदिने भन्दै आफन्तसँग चर्काे रकम असुल्ने २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज हेल्थ केयर अस्पतालका प्राविधिक हुसैन अन्सारी र एकजना भारतीय नागरिक रहेका छन् । पक्राउ परेका दुवै जनालाई कोरोना संक्रमितको उपचारमा परीक्षण भइरहेको औषधि रेम्डेसिभिरको अवैध कारोबार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेकाको साथबाट ९ थान रेम्डेसिभिर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता मनोजित कुँवरका वताए । पक्राउ परेका दुवै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता कुँवरले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ योग के हो ? यसका प्रकार र फाइदा ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ महिलामा सेतो पानी बग्ने समस्या र सामाधान