गृहपृष्ठ ∕ समाचार ∕ कोरोना कहरः मास्कभित्र लुकेको तीजको उमंग (फाेटाेफिचर) कोरोना कहरः मास्कभित्र लुकेको तीजको उमंग (फाेटाेफिचर) नवराज वाग्ले शुक्रबार, २०७७ भदौ ५ गते, १९:४१ मा प्रकाशित काठमाडाैं– विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण यतिबेला नेपाल आक्रान्त छ । बिहिबारदेखि काठमाडाैं उपत्यकामा निषेध आदेश जारी भएसँगै यहाँका अत्यावश्यक सेवा बाहेकका सबै सेवा ठप्प छन् । त्यसाे त हिन्दु नारीहरुको महान चाड तीजमा पनि घर आगन, मन्दिर, चौतारा सुनसान रहे । तैपनि कतिपय महिलाहरु भने उपत्यकाका विभिन्न मठमन्दिरहरुमा देखिए । रातो सारी, गरगहना र मेकअपमा सजिएका महिलाहरु सौदर्यमा यसपाली मास्क थपिएको देखियो । कोरोना महामारीको बिचमा पनि उपत्यकाका विभिन्न स्थानमा भेटिएका तीजका महिलाहरुलाई हेल्थ आवाजका फोटो सम्पादक नवराज वाग्लेले क्यामेरामा यसरी कैद गरेः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई