२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिषेध आदेश जारी भएपछि यस्ताे देखियाे काठमाडौं उपत्यका (फोटोफिचर)

निषेध आदेश जारी भएपछि यस्ताे देखियाे काठमाडौं उपत्यका (फोटोफिचर)


काठमाडौं– काठमाडौं उपत्यकामा आजबाट निषेध आदेश जारी भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमबार नै आजबाट भदौ १० गतेसम्मका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेका थिए ।

जसकारण बिहिबार उपत्यकाका तीनै जिल्ला ठप्प देखिए । निषेध आदेश जारी भएसँगै उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का विभिन्न स्थानमा पुगेर हेल्थ आवाजका फोटो सम्पादक नवराज वाग्लेले कैद गरेका तस्वीरहरुः

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ