२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यका १५९ जनासहित थप ६८१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यका १५९ जनासहित थप ६८१ जनामा कोरोना पुष्टि


काठमाडौं—देशभर पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा एकैदिन १५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा १५९ जना थपिएका हुन्  । जसमा काठमाडौंमा १३८ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १२० रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित ?

प्रदेश नम्बर १ :- झापाका १६ जना, मोरङका ६९ जना, पाँचथरका १ जना, ओखलढुंगाका १ जना, र  सुनसरीका ३६  जना,

प्रदेश  नम्बर २ :- सुनसरीका ३६  जना, धनुषाका २८ जना, पर्साका १०८ जना, बाराका १५, महोतरीका १२ जना, रौतहटका ४ जना, सिराहाका १९ जना , सप्तरीका                          १३ जना, सर्लाहीका १९ जना

बागमती प्रदेश :-  काठमाडौँ १३४, चितवनमा २४ जना, भक्तपुरमा ८ जना, ललितपुरमा १७ जना, धादिङ्गमा १ जना,

गण्डकी प्रदेश :- कास्कीमा ५ जना, तनहुँमा ४ जना, नवलपरासीपुर्वका १२ जना, लमजुङ्गका ३, गोरखामा ३ जना

प्रदेश नम्बर ५ :-   रूपन्देही,  कपिलबस्तुका ६ जना, पाल्पाका १ ,  रोल्पाका , प्युठानका २ जना, दाङका ३ , बाँकेका १८ जना र रुपन्देहीका ५२ जना

कर्णाली प्रदेश :-  जुम्लाका ९ जना, डोल्पाका १ जना, सल्यानका १७ जना, सुर्खेतका  १३ जना र दैलेखका ४ जना

सुदूरपश्चिम प्रदेश :- अछामका  ३ पुरुष, कैलालीका  ३ जना र डोटीका  ४ जना

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ