गृहपृष्ठ ∕ समाचार ∕ चालकलाई कोरोना देखिएपछि स्वास्थ्य सचिव होम क्वारेन्टाइनमा चालकलाई कोरोना देखिएपछि स्वास्थ्य सचिव होम क्वारेन्टाइनमा हेल्थ आवाज मंगलबार, २०७७ भदौ २ गते, १७:३१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल होम क्वारेन्टाइनमा बसेका छन् । चालकमा कोरोना पोजेटिभ देखिएपछि उनी आइतबारदेखि बेलुकादेखि होम क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सचिव अर्याल एक हप्ता होम क्वारेन्टाइनमा बसेर पिसिआर परीक्षण गरेपछि मात्रै मन्त्रालय आउने तयारीमा छन् । ‘सचिवज्यूले घरबाटै नियमित ब्रिफिङ लिने दिने गरिरहनुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘उहाँको सवारी चालकमा कोरोना पोजेटिभ देखिएपछि उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ ।’ पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेसँगै मन्त्रालय हुने बैठकहरु कम गरिएको छ । अहिलेसम्म मन्त्रालयका ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ७ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी ६ प्रदेशका २३ जिल्लामा भेटिए कोरोना संक्रमित राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी ६ प्रदेशका २३ जिल्लामा भेटिए कोरोना संक्रमित