गृहपृष्ठ ∕ प्रदेश २ ∕ ७ प्रहरीसहित पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि ७ प्रहरीसहित पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ भदौ २ गते, १२:०० मा प्रकाशित जनकपुर—पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पर्सा र बारामा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार राति गरिएको परीक्षणमा ७ प्रहरीसहित थप ६६ जनामा कोरोना पुष्टि भएको अस्पतालका डा. निरजकुमार सिंहले बताए । डा. सिंहकाअनुसार संक्रमण पुष्टि हुनेमा पर्साको बहदुरबामाई नगरपालिकाका २५ जना, वीरगञ्ज महानगरका ८ जना, छपकैयाका ५ जना रहेका छन् । संक्रमितमध्ये ९ जना बाराका रहेका छन् । सखुवा प्रसौनी गाउँपालिकाका ४ जना, पिलुवाका ३ जना, सिम्रौनगढ र कलैयाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जनामा समेत संक्रमण पुष्टि भएको डा. सिंहले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी