गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देही प्रशासनले गर्यो सुरक्षा र अत्यावश्यक बाहेकका सेवाहरु बन्द रुपन्देही प्रशासनले गर्यो सुरक्षा र अत्यावश्यक बाहेकका सेवाहरु बन्द डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ १ गते, १९:२० मा प्रकाशित बुटवल – कोभिड-१९ का कारण रुपन्देही जिल्ला प्रशासनले आफ्ना नियमित सेवाहरु बन्द गरेको छ । अधिकांश पालिकाहरुमा लकडाउन गरिए पनि जिल्ला प्रशासनबाट भने दैनिक सेवाप्रभाव भैरहेको थियो । जिल्लामा कोभिड–१९ संक्रमण समुदाय स्तरमा फैलन थाले पछि प्रशासन कार्यालयले शान्ति सुरक्षा लगायत अत्यावश्यक बाहेकका सेवाहरु भदौ ५ गते सम्मका लागि बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए । ‘सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवालाई समेत न्युनिकरण गर्न अत्यावश्यक देखिएको हुदा नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते सम्मका लागि स्थगन गरेका छौँ ।’ ,सहायक प्रजिअ खडकाले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) १ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) १ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं खुमा अर्यालले किन्दैछन् नेपालगन्ज मेडिकल कलेजको ४१ प्रतिशत शेयर