गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्डमा काम गर्ने स्टाफमा कोरोना पुष्टि राष्ट्रिय ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्डमा काम गर्ने स्टाफमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ३२ गते, १३:४३ मा प्रकाशित कठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्डमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एक जनामा कोरोना पोजेटिभ देखिएको ट्रमाका निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘आज एक जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ,’ डा. पौडेलले भने, ‘हामी अब यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा लागिरहेका छाैं ।’ ट्रमाले कोरोना अवधिमा पनि शल्यक्रियासहितका सेवाहरु नियमित प्रदान गर्दै आएको छ । पोष्ट अपरेटि वार्डमा काम गर्ने कर्मचारीमै कोरोना देखिएपछि अब सेवाहरु कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । डा. पौडेलले आफूहरुले सेवा अवरुद्ध नगरी केसलाई व्यवस्थापन गर्नेतर्फ सोचिरहेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?