२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरगन्जमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगन्जमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


वीरगन्ज-वीरगन्जमा कोरोना संक्रमित एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. उदयनारायण सिंहकाअनुसार शुक्रबार साँझ ७ बजे ती पुरुषको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुर्ली वीरगन्ज निवासी ती पुरुष कोरोना पोजेटिभ देखिएपछि २४ साउनमा अस्पताल भर्ना भएका थिए ।

उनी उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका बिरामी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ