२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मालपोतका एक जना कर्मचारी सहित सर्लाहीको हरिवनमा १३ जनामा कोरोना पुष्टि

मालपोतका एक जना कर्मचारी सहित सर्लाहीको हरिवनमा १३ जनामा कोरोना पुष्टि


जनकपुर – सर्लाहीको हरिवन उद्योग वाणिज्य संघका पदाधिकारी र मालपोतका एक जना कर्मचारी सहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहिबार ४ सय ११ जनाको थ्रोव स्वाब परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हरिवन नगरका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताए ।

संक्रमितहरुको पहिचान गरी हरिवन नगरपालिकाको निर्माणाधीने भवनमा आइसोलेसनमा पठाउने तयारी थालिएको प्रमुख प्रसाईले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ