गृहपृष्ठ ∕ प्रदेश १ ∕ मोरङमा २४ सहित प्रदेशमा ४८ संक्रमित थपिए मोरङमा २४ सहित प्रदेशमा ४८ संक्रमित थपिए हेल्थ आवाज बुधबार, २०७७ साउन २८ गते, १५:५४ मा प्रकाशित विराटनगर – मोरङमा २४ सहित प्रदेश १ मा ४८ जना कोरोना संक्रमित थपिएका छन् । ३८ पुरूष र १० जना महिला बुधबार प्रदेश १ मा नयाँ संक्रमित थपिएका हुन् । मोरङको विराटनगरमा १२ जना पुरूष संक्रमित पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, रंगेलीमा ६ पुरुष र तीन महिला गरी ९, वबियाविर्तामा १ र गुल्ममा २ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीमा १४ जना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । धरानमा ५ पुरुष ४ महिला, दुहबीमा ३ पुरुष र कोशीमा २ पुरुषमा संक्रमण देखिएको छ । झापामा ६ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ । झापाको भद्रपुरमा ३ पुरुष र मेचीनगरमा ३ पुरुष ३ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव… न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो… बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु