२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १३८ सहित थप ४ सय ८४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १३८ सहित थप ४ सय ८४ जनामा कोरोना पुष्टि


काठमाडौं— काठमाडौं उपत्यकामा  १ सय ३८ सहित ४ सय ८४ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार काठमाडौँमा १ सय ९ जनामा जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा २१  जनामा र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हाल ७ हजार ६ सय १३ केस सक्रिय छन्। पछिल्लो २४ घण्टामा  ६४ जना  संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म १६ हजार ७ सय २८ जना संक्रमित उपचार पछि निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—झापाका ७ जना, मोरङका २ जना, रौतहटका १ जना र सुनसरीका १३ जना

कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—झापाका २ जना र मोरङका १७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर — इलामका १ जना, मोरङका २७ जना, सुनसरीका १ जना र ताप्लेजुङ्गका १ जना

गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सप्तरीका ३ जना र सिराहाका १० जना

प्रादेशिक जनस्वास्थ्य  प्रयोगशाला जनकपुर —धनुषाका ३२ जना, महोत्तरीका ४१ जना, रौतहटका ७ जना, रुपन्देहीका १ जना र सर्लाहीका १ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौँका १०  जना र गोरखाका १ जना

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल —भक्तपुरका १ जना, काठमाडौँका २९ जना, नुवाकोटका १ जना, रौतहटका १ जना, सर्लाहीका १ जना, सिन्धुलीका १ जना र सुनसरीका १ जना

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला —बैतेडीका १ जना, बाराका १ जना, चितवनका १५ जना, गोरखाका १ जना, रौतहटका १ जना र तनहुँका २ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा — बाराका १३ जना, मकवानपुरका १३ जना, रौतहटका ११ जना

धुलिखेल अस्पताल, धुलिखेल — दोलखाका २ जना र काभ्रेपलान्चोकका ४ जना

पाटन अस्पताल प्रयोगशाला —बाराका १ जना, भक्तपुरका १ जना, धनुषाका ३ जना, कैलालीका १ जना,  काठमाडौँका ११ जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका १४ जना, महोत्तरीका ३ जना, मकवानपुरका १ जना, मोरङका १ जना, पर्साका २ जना, रौतहटका २ जना, सप्तरीका २ जना, सर्लाहीका २ जना, सिन्धुलीका १ जना, दाङका १ जना, बाँकेका १ जना, ओखलढुंगाका १ जना, रामेछापका १ जना, जाजरकोटका १ जना र कपिलबस्तुका १ जना

वीर अस्पताल प्रयोगशाला, काठमाडौँ —  भक्तपुरका २ जना, काठमाडौँका २ जना र सर्लाहीका १ जना

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, काठमाडौँ — भक्तपुरका १ जना, धनुषाका १ जना, झापाका १ जना, काठमाडौँका ११ जना, खोटाङ्गका १ जना, ललितपुरका १ जना र पाल्पाका १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशाला — भक्तपुरका १ जना, काठमाडौँका २२ जना र ललितपुरका २ जना

स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका ९ जना, ललितपुरका २जना, धादिङ्गका १ जना, धनुषाका ३ जना, काठमाडौँका ९ जना र पर्साका १ जना

बिध ल्याब — काठमाडौँका ५ जना, ललितपुरका २ जना र मोरङका १ जना

ह्याम्प्स अस्पताल — काठमाडौँका ८ जना, नुवाकोटका १ जना, रौतहटका १ जना, भक्तपुरका १ जना र धादिङ्गका १ जना

श्री बिरेन्द्र अस्पताल — काठमाडौँका २ जना

प्रादेशिक अस्पताल, कास्की — कास्कीका २ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — कास्कीका ११ जना र स्याङ्जाका ६ जना

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल —अर्घाखांचीका १ जना र रुपन्देहीका ७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — अर्घाखाँचीका २ जना

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ — रुकुम पूर्वका २ जना

सुर्खेत प्रादेशिक अस्पताल — सल्यानका १ जना, सुर्खेतका १८ जना

दैलेख आरटी-पिसिआर प्रयोगशाला — दैलेखका ४ जना

चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिम — रुकुम पश्चिमका १ जना

डढेलधुरा अस्पताल प्रयोगशाला — बैतेडीका १ जना र डोटीका २ जना

सेती प्रादेशिक अस्पताल, धनगढी — कैलालीका २ जना र कन्चनपुरका ३ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ