गृहपृष्ठ ∕ प्रदेश २ ∕ मुक्तिनाथ बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना पुष्टि मुक्तिनाथ बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना पुष्टि हेल्थ आवाज बुधबार, २०७७ साउन २८ गते, १४:५१ मा प्रकाशित जनकपुर – मुक्तिनाथ विकास बैंक जनकपुर शाखाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार धनुषा जिल्लामा संक्रमित फेला परेका १८ जना मध्ये ६ जना मुक्तिनाथ बैंक जनकपुर शाखाका कर्मचारी रहेका छन् । जसमा दुई महिला र ४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको हो। , संक्रमित हुने २२ र ३५ वर्षकी महिला छिन् भने अन्य २७, २९, ३१ र ३६ वर्षका पुरुष रहेका छन् । यस्तै, राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखाका ५० वर्षीय एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ My Journey Against Myeloma ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान My Journey Against Myeloma गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान My Journey Against Myeloma गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स