गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रामगोपालपुरको स्वास्थ्य चौकी सिल स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रामगोपालपुरको स्वास्थ्य चौकी सिल सुत्केरी र अत्यावश्यक सेवा प्रवाह नरोकिने हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १९:५८ मा प्रकाशित जनकपुर – स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रलाई सिल गरिएको छ । स्वास्थ्य चौकीमा प्राविधिकतर्फ कार्यरत रहेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीलाई सोमबार देखि सिल गरिएको हो । नगर स्वास्थ्य संयोजक अच्छेलाल दासका अनुसार स्वास्थ्य चौकीलाई पूर्ण रुपमा सिल गरिएको बताए । स्वास्थ्य चौकीलाई शिल गरिएपनि प्रसुती सेवा लगायतका आकस्मिक सेवा भने सुचारु रहने संयोजक दासले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र कुमार झाले दिएको जानकारी अनुसार आज महोत्तरीमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जलेश्वर नगरपालिकाकी दुई महिला र रामगोपालपुर नगरपालिकाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता झाले बताए । महोत्तरीमा संक्रमित हुनेमा ५८ महिला सहित ९ सय ८ पुरुष गरी ९ सय ६६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले महोत्तरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ योग के हो ? यसका प्रकार र फाइदा ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ