गृहपृष्ठ ∕ प्रदेश १ ∕ मोरङ अदालतका न्यायधीशलाई कारोना पुष्टि मोरङ अदालतका न्यायधीशलाई कारोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, ११:५६ मा प्रकाशित विराटनगर—मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको परीक्षण रिपोर्टमा आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको अदालतमा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीकोे पिसिआर प्रविधिबाट गरिएको थियो । परीक्षण गरिएका मध्ये एक जना न्यायधीशको रिपोर्ट पोजेटिभ आएको हो । अदालतका एक न्यायाधीशमा कोरोक्रा संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनका लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए । ‘तीन दिन अदालत पूर्ण रूपमा बन्द गरी सेनिटाइज गरिनेछ,’ अदालतका सूचना अधिकारी पौडेलले भने, ‘अदालतका अन्य कर्मचारीहरूको कन्ट्रयाक टे«सिङका लागि विराटनगर महानगरपालिकालाई भनिनेछ ।’ अदालत बन्द भएपछि नियमित मुद्दाका सुनुवाई पनि स्थगित हुनेछ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि