गृहपृष्ठ ∕ समाचार ∕ सरकारी चिकित्सक संघको निर्वाचनमा ३ बजेसम्म ९० प्रतिशत मतदान सरकारी चिकित्सक संघको निर्वाचनमा ३ बजेसम्म ९० प्रतिशत मतदान हेल्थ आवाज शनिबार, २०७७ साउन २४ गते, १५:१२ मा प्रकाशित काठमाडौं-सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचनमा ९० प्रतिशत मतदान भएको छ । निर्वाचन समिति स्रोतकाअनुसार शनिबार दिउँसो ३ बजेसम्म ९० प्रतिशत मतदान भएको हो । कुल ७६८ मतदातामध्ये ३ बजेसम्म ६९६ जना मतदाताले मतदान गरिसकेका छन् । संघको नयाँ कार्यसमितिका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था छ । कोभिड १९ को त्रासका बीच गोदानले अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था गरेको छ । संघको अध्यक्षका लागि वर्तमान महासचिव डा. रबिन खड्का र डा. समाज गौतम चुनावी मैदानमा छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? चीनमा पुनः लकडाउन घोषणा