गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो पदमराज भट्ट बुधबार, २०७७ साउन २१ गते, ११:०१ मा प्रकाशित काठमाडौं – सुदूरपश्चिम प्रदेशमा झण्डै ३६ हजार आठ सय बढिको कोरोना परीक्षण गर्दा चार हजार ६ सय ९१ मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामार्फत १७ हजार आठ सय, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १५ हजार सात सय र डडेल्धुरा प्रयोशागाला मार्फत दुई हजार ३ हजार जनाको कोरोना परीक्षण गरिएको हो । सुदुरपश्चिम प्रदेशमा संक्रमित मध्ये १ हजार ३ सय ९१ सक्रिय केस रहेको र मंगलबारसम्म ३ हजार २ सय ९१ डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदुरपश्चिम प्रदेश भारत तथा तेश्रो मुलकबाट आएका ४ सय २९ महिला र एक हजार ८९ पुरुष गरी एक हजार ५ सय १८ जना क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला आईओएमले माग्यो २६ जना उप प्राध्यापक सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला आईओएमले माग्यो २६ जना उप प्राध्यापक सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र