गृहपृष्ठ ∕ अन्य ∕ सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश सर्वोच्चद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरी विरुद्धकाे रिट दर्ता गर्न आदेश हेल्थ आवाज सोमबार, २०७७ साउन १९ गते, १८:५२ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दैं उनको नियुक्ति बदर गर्न माग गरेको रिट दर्ता गर्न सर्वोच्च आदेश दिएको छ । यसअघि सर्वोच्च अदालतका कर्मचारीले गिरीको विरुद्ध परेको दरपिठ गरेका थिए । अधिवक्ता नरेश भट्टले पेश गरेको सो रिट निवेदनमा डा. गिरीको कानुनअनुसार योग्यता नपुगेको भन्दैं नियुक्ति बदरको माग गरिएको थियो । उक्त रिट दरपिठ गरिदिएपछि आइतबार सर्वोच्च अदालतका न्यायाधीसद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र सुष्मलता माथेको संयुक्त इजलासले रिट दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको हो । सो आदेशले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीको नियुक्ति कानुन सम्वत भएको नभएको परीक्षण हुने भएको छ । निवेदक अधिवक्ता भट्टले सञ्चारमाध्यममा आएको घुस प्रकरणको विषयलाई पनि अदालतमा उठाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन नायिका केकी अधिकारीको अनुभूति : ७४ दिनसम्म घरबाट बाहिरै निस्किनँ राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन नायिका केकी अधिकारीको अनुभूति : ७४ दिनसम्म घरबाट बाहिरै निस्किनँ