गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव हेल्थ आवाज शनिबार, २०७७ साउन १७ गते, १३:५९ मा प्रकाशित काठमाडौं—आईटिसी स्कील डेभलपमेन्ट ट्रेनिङ सेन्टर स्कुल अफ ब्युटीसियनले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नक्सालस्थित शाखामा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाइएको हो । १७ वर्षअघि आईटिसी स्कुल अफ ब्युटिसियन सुरु भएको हो । यसको शाखा बनेपामा पनि रहेको छ । वार्षिकोत्सवको अवसरमा सञ्चालक वरिष्ठ सौन्दर्यविद् रुष्का वैद्यले विगतका वर्षहरुको तुलनामा कोभिड—१९ कारण यो पटक सानो जमघटमा वार्षिकोत्सव मनाउनु परेको बताइन् । सो क्रममा उनले १७ वर्ष अगाडि स्थापना भएको स्कुलले प्रशिक्षण र ब्युटीका क्षेत्रमा योगदान पु¥याउँदैं आएको बताइन् । ‘हामीले अहिलेसम्म हजारौं नारीहरुलाई सौन्दर्य सीप सिकाएर रोजगारसहित आत्मनिर्भर बनाउन योगदान दिएका छौं,’ उनले भनिन्, ‘यो हाम्रा लागि किनै गौरव र खुशीको कुरा हो ।’ उनले भविष्यमा कलेजलाई अझ विकास गर्ने पनि बताइन् । कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, वरिष्ठ सौन्दर्यविद् राज्यश्री श्रेष्ठ, सिता पाठक, लक्ष्मी महत, सोनी रन्जितकार, सुमित्रा रन्जित, रश्मिला श्रेष्ठ र काजल क्रियसनकी ड्रेस डिजाइनर काजललगायत अन्य विभिन्न सौन्दर्य प्रशाधन कम्पनीका प्रतिनिधीको उपस्थिती रहेको थियो । उपस्थितीहरुले वार्षिकोत्सवका अवसरमा आईटिसी स्कुल अफ ब्युटिसियनलाई शुभकामना दिएका थिए । तस्वीरहरूः नवराज वाग्ले/हेल्थआवाज क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा मेकअप गर्नेले दिनुहोस् यी ५ कुरामा ध्यान गर्मीका लागि उपयुक्त ५ फ्रुट्स फेस प्याक धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् अस्थायी कोभिड अस्पताललाई आधारभूत अस्पतालमा रुपान्तरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री