गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव यसरी मनाइयो आईटिसी स्कुल अफ ब्युटीसियनको १७ औं वार्षिकोत्सव हेल्थ आवाज शनिबार, २०७७ साउन १७ गते, १३:५९ मा प्रकाशित काठमाडौं—आईटिसी स्कील डेभलपमेन्ट ट्रेनिङ सेन्टर स्कुल अफ ब्युटीसियनले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार नक्सालस्थित शाखामा एक कार्यक्रमकाबीच वार्षिकोत्सव मनाइएको हो । १७ वर्षअघि आईटिसी स्कुल अफ ब्युटिसियन सुरु भएको हो । यसको शाखा बनेपामा पनि रहेको छ । वार्षिकोत्सवको अवसरमा सञ्चालक वरिष्ठ सौन्दर्यविद् रुष्का वैद्यले विगतका वर्षहरुको तुलनामा कोभिड—१९ कारण यो पटक सानो जमघटमा वार्षिकोत्सव मनाउनु परेको बताइन् । सो क्रममा उनले १७ वर्ष अगाडि स्थापना भएको स्कुलले प्रशिक्षण र ब्युटीका क्षेत्रमा योगदान पु¥याउँदैं आएको बताइन् । ‘हामीले अहिलेसम्म हजारौं नारीहरुलाई सौन्दर्य सीप सिकाएर रोजगारसहित आत्मनिर्भर बनाउन योगदान दिएका छौं,’ उनले भनिन्, ‘यो हाम्रा लागि किनै गौरव र खुशीको कुरा हो ।’ उनले भविष्यमा कलेजलाई अझ विकास गर्ने पनि बताइन् । कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, वरिष्ठ सौन्दर्यविद् राज्यश्री श्रेष्ठ, सिता पाठक, लक्ष्मी महत, सोनी रन्जितकार, सुमित्रा रन्जित, रश्मिला श्रेष्ठ र काजल क्रियसनकी ड्रेस डिजाइनर काजललगायत अन्य विभिन्न सौन्दर्य प्रशाधन कम्पनीका प्रतिनिधीको उपस्थिती रहेको थियो । उपस्थितीहरुले वार्षिकोत्सवका अवसरमा आईटिसी स्कुल अफ ब्युटिसियनलाई शुभकामना दिएका थिए । तस्वीरहरूः नवराज वाग्ले/हेल्थआवाज क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी