गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास डडेल्धुरा अस्पतालका चिकित्सकमाथि हातपातको प्रयास हेल्थ आवाज शुक्रबार, २०७७ साउन १६ गते, १५:५७ मा प्रकाशित काठमाडौं—डडेल्धुरामा अस्पतालका चिकित्सकहरुमाथि हातपातको प्रयास भएको छ । बिहीबार सडक दुर्घटनामा परेर घाइते भएकाहरुको उपचारमा जुटिरहेका चिकित्सकहरुमाथि आकस्मिक कक्षमा हातपातको प्रयास भएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले सडक दुर्घटनामा घाइते भएका र अन्य सिकिस्त बिरामीहरुको उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आकस्मिक कक्षमा खटिरहेका बेला १५—२० जनाको भिड प्रवेश गरेको बताएका छन् । उक्त भिडलाई ड्युटीमा अवरोध नगर्न आग्रह गर्दा चिकित्सकमाथि हातपातको प्रयास भएको डा. विष्टले बताए । अस्पतालले चिकित्सकमाथि हातपातको प्रयास गर्ने घटनामा संलग्नमाथि जिल्ला प्रशासन समक्ष कारवाहीको माग गरेको छ । साथै, अस्पतालले बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको र बिरामीको सुरक्षाप्रति संवेदनशील बनिदिन पनि सबैमा आग्रह गरेको छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन