गृहपृष्ठ ∕ प्रदेश २ ∕ काेराेना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु काेराेना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ साउन १२ गते, ०८:२७ मा प्रकाशित धनुषा – धनुषामा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका एक पुरुषको मृत्यू भएको हो । केही दिनदेखि उनलाई जनकपुरको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । गएको आइतबार उनको स्वास्थ्य अवस्था अत्यन्तै बिग्रिएपछि थप उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यू भएको छ । प्रादेशिक अस्पताल जनकपुरको अनुसार मृतकको शरीरमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनलाई रुघाखोकी, ज्वरो जस्ता लक्षणहरु देखिएको थियो भने सोही पश्चात उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । कमला नगरपालिका वडा नं. ८ घर भई नजिकै रहेको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियाचोकमा उनी पसल गर्दै आएका थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं चीनमा पुनः लकडाउन घोषणा सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं चीनमा पुनः लकडाउन घोषणा