गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा न्यायाधीसलाई कोरोना संक्रमण पुष्टि सप्तरीमा न्यायाधीसलाई कोरोना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, १७:४८ मा प्रकाशित जनकपुर – सप्तरीको राजविराजमा एक जना न्यायाधीस समेत कोरोना संक्रमित पाइएका छन् । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ बर्षीय न्यायाधीसमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले न्यायाधीस पनि संक्रमित भएको बताएका छन् । यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुख ४३ वर्षीय सह सचिवमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । आइतबार तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ बर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ बर्षीय, वडा नम्बर ५ का २८ बर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । यसअघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका एक विरामीमा कोरोना पुष्टि भएपछि १४ कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । हाल अस्पताल सिल गरिएको छ । राजविराज नगरपालिकामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । बजार सुनसान छ । सर्वसधारण त्रसित बनेका छन् । सडकमा अत्यावश्यक बाहेकका गाडी गुडेका छैन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ६ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ७ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनमा पुनः लकडाउन घोषणा मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनमा पुनः लकडाउन घोषणा मुटु रोगका १२ प्रमुख लक्षणहरू