गृहपृष्ठ ∕ अन्य ∕ अर्को वर्षको सुरुवात अघि कोरोना विरुद्धको खोप बन्ने आश छैन : डब्ल्यूएचओ अर्को वर्षको सुरुवात अघि कोरोना विरुद्धको खोप बन्ने आश छैन : डब्ल्यूएचओ हेल्थ आवाज बिहीबार, २०७७ साउन ८ गते, ०९:१३ मा प्रकाशित विश्व स्वास्थ्य संगठनले २०२१ सम्म कोरोना विरुद्धको पहिलो खोप बन्ने आश नभएको बताएको छ । संगठनका अनुसार यदि अनुसन्धानबाट खोपमा सफलता मिल्यो भने पनि अर्को वर्षको सुरुवात भन्दा अघि आश गर्न सकिदैन । ‘खोप बन्न ढिला नै किन नहोस तर खोप भने सुरक्षा दिने खालकै हुनुपर्छ, ‘संगठनका कार्यकारी निर्देशक माइक रेयानले भने। कोरोना भाइरसबाट हालसम्म १ करोड ५२ लाख ३५ हजार २ सय भन्दा बढी मानिस संक्रमित छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म ६ लाख २३ हजार ५ सय ७६ मानिसले कोरोनाका कारण ज्यान गुमाए । भने ९१ लाख ९९ हजार ६ सय भन्दा बढी संक्रमित ठिक भएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी