गृहपृष्ठ ∕ अन्य ∕ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, ११:०६ मा प्रकाशित पछिल्लो २४ घण्टाको अवधिमा मात्रै संसारभर गरेर २ लाख ५९ हजार ८ सय ३४८ नयाँ कोभिड १९ का केस देखा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाए अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दखिएको केस हालसम्मकै सबैभन्दा धेरै केस हो । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख भन्दा बढी पुगेको छ । यस वृद्धिद्धरले डब्लूएचओमा फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि शुक्रबारका दिन देखिएको २ लाख ३७ हजार ७ सय ४३ को रेकर्डलाई तोड्दै यसले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार जारी भएको रिपार्ट अनुसार तथ्यांकमा कोरोना संक्रमणका कारण २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने ७ हजार ३ सय ६० रहेको छ । यस्तै, हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ९३ हजार ८७ पुगेको छ । यसरी विश्वव्यापी रुपमा महामारी फैलिनु पछाडिको मुख्य कारणलाई भने विज्ञहरुले लक्षण बिना देखिएको संक्रमणलाई मान्दै आएका छन् । उनीहरुका अनुसार लक्षणबिना नै संक्रमितको शरीरबाट प्रसारण हुने कोरोनाका घातक एवम् खतरापुर्ण पक्ष हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार Kalpana Craft ट्रेण्डिङ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्