गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् पाँचौ, छैठौं र सातौं तहमा बढुवा हुने स्वास्थ्यका ११६९ कर्मचारी (हेर्नुहाेस सूची ) यी हुन् पाँचौ, छैठौं र सातौं तहमा बढुवा हुने स्वास्थ्यका ११६९ कर्मचारी (हेर्नुहाेस सूची ) हेल्थ आवाज बुधबार, २०७७ असार ३१ गते, २३:०३ मा प्रकाशित काठमाडौँ – सरकारले स्वास्थ्य सेवातर्फको पाँचौ, छैठौं र सातौं तहको स्तरवृद्धि गरेको छ । स्वास्थ्य सेवा विभागले बुधबार १ हजार १ सय ६९ जनाको स्तरवृद्धिको सूचना निकालेको हो । देश संघीय संरचनामा गएपछि स्वास्थ्य सेवाका कर्मचारीको नियमित हुनुपर्ने स्तरवृद्धि रोकिएको थियो । झण्डै दुइ वर्षपछि विभागले कर्मचारीको स्तरवृद्धि गरेको हो । पाँचौंबाट छैठौं तहमा स्तरवृद्धि भएका पारामेडिक्स तर्फका छैठौं देखि सातौँ तहमा स्तरवृद्धिमा कैफियत देखिएका कर्मचारीहरुको विवरण पारामेडिक्स तर्फका चौथोंबाट पाँचौ तहमा स्तरवृद्धि हुने कर्मचारीहरुको स्तरवृद्धि नर्सिङ तर्फका छैठौंबाट सातौं तहमा स्तरवृद्धिमा कैफियत देखिएका कर्मचारीहरुको नामावली नर्सिङतर्फका पाँचौबाट छैठौं तहमा स्तरवृद्धिमा कैफियत देखिएका कर्मचारीहरुको नामावली नर्सिङ तर्फका पाँचौबाट छैठौं तहमा स्तरवृद्धि हुने कर्मचारीहरुको नामावली नर्सिङ तर्फका चौंथोबाट पाँचौ तहमा स्तरवृद्धि हुने कर्मचारीहरुको नामावली क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… स्वास्थ्यकाे लागि गुणकारी बेल धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ७ वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् Kalpana Craft ट्रेण्डिङ हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?