गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित सुदूरपश्चिममा थपिए ११ जना कोरोना संक्रमित हेल्थ आवाज सोमबार, २०७७ असार २९ गते, १५:१० मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोशगालमा गरिएको परीक्षणमा अछामका १ र कैलालीका १० जनामा संक्रमण पुष्टि भएको हो । सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार थपिएका संक्रमितहरुमा ढकारी गाउँपालिका अछामका १ जना, गोदावरी नगरपालिका–५ कैलालीका १ जना, वडा नम्बर–७ का २ जना र टिकापुर नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पताल धनगढीको प्रयोगशालामा २ सय ४३ जनाको स्वाव परिक्षण गरिएको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार Kalpana Craft ट्रेण्डिङ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि