गृहपृष्ठ ∕ समाचार ∕ टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ हेल्थ आवाज सोमबार, २०७६ साउन १३ गते, २१:४४ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एक विभागका जनस्वास्थ्य अधिकृत घुससहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुप्तालाई बबरमहलस्थित वन विभाग परिसरबाट १ लाख घुससहित रंगेहात पक्राउ गरेको बताए । सातौं तहका अधिकृत गुप्ता जनचेतनामूलक सामाग्रीको कोटेसन पारिदिएवापत कमिसनका रूपमा मागेको घुस रकम बुझ्दैं गर्दा अख्तियारको फन्दामा परेका हुन् । उनलाई अख्तियारको टोलीले स्टीङ अप्रेसन गरेर पक्राउ गरेको हो । अहिले गुप्तामाथि थप अनुसन्धान भैरहेको प्रवक्ता कोइरालाले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा