गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ औषधी गोदाममा लागेको आगो नियन्त्रणमा औषधी गोदाममा लागेको आगो नियन्त्रणमा प्रनिश थापा बिहीबार, २०७७ असार २५ गते, २०:४४ मा प्रकाशित चितवन – चितवनको नारायणगढमा रहेको एक औषधीको गोदाममा आगोलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य बहादुर थापाका अनुसार बिहिबार साँझ ६:५० बजे भरतपुर महानगरपालिका ३ स्थित शहिदचोकमा रहेको मेडिमिकस इन्ट्ररप्राइजेसको औषधी गोदाममा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाको दुई वटा वारुणयन्त्र र खैरहनी नगरपालिकाको एउटा वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता थापाले बताए । आगलागीको कारण भने खुल्न सकेको छैनन् । घटनाबारे थप विवरण आउन बाँकी छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ४ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड ५ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ६ भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ? महिलामा सेतो पानी बग्ने समस्या र सामाधान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ? महिलामा सेतो पानी बग्ने समस्या र सामाधान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना