गृहपृष्ठ ∕ समाचार ∕ सातै प्रदेशमा समायोजन हुने नर्सिङसहित स्वास्थ्यका कर्मचारीको विवरण सार्वजनिक सातै प्रदेशमा समायोजन हुने नर्सिङसहित स्वास्थ्यका कर्मचारीको विवरण सार्वजनिक हेल्थ आवाज आईतबार, २०७६ साउन १२ गते, १८:१४ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गत समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको सो विवरणमा पाँचौ र छैटौं तहका ल्याब टेक्नीसियन, चौथो तहका मलेरिया इन्स्पेक्टर रहेका छन् । यस्तै, पाँचौ, छैटौ र सातौ तहका पब्लिक हेल्थ नर्स, सातौ, आठौं, नवौं र दशौं तहका नर्सिङ, आयुर्वेद चिकित्सक, बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक, स्वास्थ्य शिक्षा प्रशिक्षक, जनस्वास्थ्य प्रशासकलगायतको सूची सार्वजनिक गरेको हो । हेर्नोस सूची प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ गण्डकी प्रदेश प्रदेश ५ कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल मुटु रोगका १२ प्रमुख लक्षणहरू विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा स्वास्थ्यमन्त्री यादव भन्छन्, 'जुम्ला चिकित्सा शिक्षाको हब बन्न सक्छ' नयाँ ब्राण्ड पहिचानसहित वात्सल्य नेचुरल आईभीएफ नवौं वर्षमा अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल मुटु रोगका १२ प्रमुख लक्षणहरू विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा स्वास्थ्यमन्त्री यादव भन्छन्, 'जुम्ला चिकित्सा शिक्षाको हब बन्न सक्छ' नयाँ ब्राण्ड पहिचानसहित वात्सल्य नेचुरल आईभीएफ नवौं वर्षमा