गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १५७ पुग्यो सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १५७ पुग्यो चन्द्रा कँडेल आईतबार, २०७७ असार २१ गते, १८:१० मा प्रकाशित सल्यान – सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १५७ पुगेको छ । आइतबार थप पाँच जना संक्रमित उपचार पछि निको भएर घर फर्किएसँगै संक्रमणमुक्त हुने संख्या १५७ पुगको हो । आइसोलेसनमा उपचार गराइ रहेका दुई कर्मचारी सहित पाँच जनाले कोरोना जितेका हुन ।स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार लुहापिङ आइसोलेसनमा उपचार गराइरहेका दार्मा गाउँपालिकाका पाँच जनाको पछिल्लो स्वाबको रिर्पोट नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । करिब एक हप्ता होम क्वारेनटाइनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको पुनको भनाइ छ । कोरोना भाइरसबाट निको भएका दुई जना दार्मा गाउँपालिकाका कर्मचारी हुन भने तीन जना भारतबाट आइ क्वारेनटाइनमा बसेका नागरिक हुन । सल्यान अस्पतालबाट ८ जना , आइसोलेसन कक्ष लुहापिङबाट १ सय २२, प्रदेश अस्पताल सुर्खेतबाट १३ र मिसन अस्पताल चौरजहारीबाट ११ जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । सल्यानमा हालसम्म २ सय ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार तिलोत्तमाले कोभिड-१९का कारण मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार तिलोत्तमाले कोभिड-१९का कारण मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने