गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोरोना पुष्टि भएका १८ वर्षीय किशोरले आत्महत्या गरे कोरोना पुष्टि भएका १८ वर्षीय किशोरले आत्महत्या गरे हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, २०:५३ मा प्रकाशित काठमाडौँ – कोरोना पुष्टि भएका एक किशोरले आत्महत्या गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्वारेन्टाइनमा बस्दै आएका १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेका हुन्। क्वारेन्टाइनमा बस्दै आएका उनमा कोरोना पुष्टि भएको थियो। प्राप्त जानकारी अनुसार कोरोना पुष्टि भए लगत्तै उनी एक्लै बस्दै आएका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार Kalpana Craft ट्रेण्डिङ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर कोरोना संक्रमित रोगमुक्त भएपछि मात्र घर पठाउन सर्वोच्चको अन्तरिम आदेश ‘ट्राभल हिस्टी’ नभएकामा देखियो कर्णालीमा कोरोना संक्रमण यस्ता हुन्छन् बाल क्यान्सरका साझा ८ लक्षण, कसरी जोगिन सकिन्छ ? सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर कोरोना संक्रमित रोगमुक्त भएपछि मात्र घर पठाउन सर्वोच्चको अन्तरिम आदेश ‘ट्राभल हिस्टी’ नभएकामा देखियो कर्णालीमा कोरोना संक्रमण यस्ता हुन्छन् बाल क्यान्सरका साझा ८ लक्षण, कसरी जोगिन सकिन्छ ?