गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साका बिन्दवासनी गाँउपालिका उपमेयरद्वारा १ सय १० पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण पर्साका बिन्दवासनी गाँउपालिका उपमेयरद्वारा १ सय १० पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, १७:४४ मा प्रकाशित जनकपुर – कोरोना भाइरसको जोखिममा फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई गाउँपालिकाका उपमेयरले स्वास्थ्य समाग्री बितरण गरेकोे छ । कोभिड १९ बाट बच्न भन्दै विन्दवासनी गाँउपालिकाले जिल्लामा कार्यरत १ सय १० जना पत्रकारलाई शुक्रबार स्वास्थ्य सुरक्षा सामाग्री वितरण हो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज एक कार्यक्रमका बिच उपमेयर किरण देवी गुप्ताले सो समाग्री हस्तान्तरण गरेकी हुन । सामग्री वितरण गर्दै उनले भनिन कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार Kalpana Craft ट्रेण्डिङ काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि बनिनसकेका अस्पतालका लागि २ अर्ब बढीको स्वास्थ्य सामाग्री खरिद गर्दै स्वास्थ्य मन्त्रालय ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर कोरोना संक्रमित रोगमुक्त भएपछि मात्र घर पठाउन सर्वोच्चको अन्तरिम आदेश ‘ट्राभल हिस्टी’ नभएकामा देखियो कर्णालीमा कोरोना संक्रमण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि बनिनसकेका अस्पतालका लागि २ अर्ब बढीको स्वास्थ्य सामाग्री खरिद गर्दै स्वास्थ्य मन्त्रालय ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर कोरोना संक्रमित रोगमुक्त भएपछि मात्र घर पठाउन सर्वोच्चको अन्तरिम आदेश ‘ट्राभल हिस्टी’ नभएकामा देखियो कर्णालीमा कोरोना संक्रमण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा