गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा थप ३७ जनामा काेराेना पुष्टि प्रदेश २ मा थप ३७ जनामा काेराेना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, १६:१६ मा प्रकाशित जनकपुर – प्रदेश २ का विभिन्न ३ जिल्लाबाट संक्रलन गरिएको थ्रोड स्वाब नमुनाको आरटी पीसीआर परीक्षणका क्रममा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार महोत्तरी, धनुषा रौतहट जिल्लाका थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित देखिएका सबैभन्दा धेरै महोत्तरीका रहेका छन् । महोत्तरीका २९ जनामा संक्रमण पुष्टि भएको छ। रौतहटका ५ जनामा पनि कोरोना पुष्टि भएको छ । धनुषाका ३ जनामा कोरोना देखिएको प्रयोगशालाले बताएको छ । कोरोना संक्रमण देखिनेमा ५४ वर्षीय पुरुषदेखि १० वर्षीय बालकसम्म रहेका छन् । प्रयोगशालाले १६५ जनाको नमुना संकलन गरिएकोमा ३७ जनामा कोरोना पुष्टि भएको छ भने १२८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित