गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोभिड संक्रमणबाट थप एकको मृत्यु कोभिड संक्रमणबाट थप एकको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असार ११ गते, ०९:२७ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै स्याङ्जाका ५५ वर्षीय पुरुषको गए राति निधन भएको जनाएको हो। प्रतिष्ठानका अनुसार उक्त पुरुष पश्चिमान्चल क्षेत्रीय अस्पतालमा असार ८ गते आइसीयुमा भर्ना भएका थिए। उनमा कोभिड-१९, निमोनिया र मधुमेह देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। यसअघि पनि एक संक्रमितले सो अस्पतालमै ज्यान गूमाएका थिए। क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा पर्वत अस्पतालले सुरु गर्यो टोल फ्रि सेवा युआरएल लाइफटाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रलाई बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने,… एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि