गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु कर्णालीमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु चन्द्रा कँडेल मंगलबार, २०७७ असार ९ गते, २१:११ मा प्रकाशित सुर्खेत – कर्णालीमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकाका ३ का ४५ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालको आकास्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए । कोरोनाको लक्षण देखिएपछि असार ४ गते परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । समुदाय स्थरबाट आएका उनमा कोरोना पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरिएको थियो । अस्पतालमा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको डा. पौडेलको भनाइ छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. होमनाथ अधिकारीको सल्लाहः पाठेघरका समस्या र उपचार