गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्यारेन्टाइनमा मनाइयो योग दिवस क्यारेन्टाइनमा मनाइयो योग दिवस हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, २१:०९ मा प्रकाशित सुर्खेत—प्रदेश आयुर्वेद औषधालयले अन्तर्राष्ट्रिय छैटौं योग दिवस सुर्खेतका बिभिन्न क्वारेन्टाइनमा मनाइएको छ । सुर्खेत जिल्ला पतन्जली योग समितीको समन्वयमा क्वारेन्टाइनमा योग अभ्यास गर्नुका साथै प्रदेश अस्पताको आईसोलेसनमा रहेका ब्यक्तिहरुलाई आयुर्बेदिक औषधि बितरण गरिएको औषधालयले जनाएको छ । प्रदेश आयुर्वेद औषधालयको प्राङ्गणमा जडिबुटिजन्य बृक्षारोपण पनि गरिएको छ । आयुर्बेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कंडेलले कोरोनाको माहामारिमा आफ्नो संगठन अहोरात्र खटने प्रतिबद्धता ब्यक्त गरे । उनले मानिसलाई शारीरिक तन्दुरुस्त राख्न, सकारात्मक सोचको विकास गर्न, तनाव ब्यवस्थापन गर्न, विभिन्न रोगहरुको आक्रमणबाट बच्नको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि योग तथा ध्यानका अभ्यास फाइदाजनक रहेकाे बताए । क्याटेगोरी : कर्णाली प्रदेश, वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ३ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित ५ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ : स्वास्थ्यमन्त्री डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ : स्वास्थ्यमन्त्री डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?