गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, १६:३२ मा प्रकाशित काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या २सय १६ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार थप २ सय १६ जना डिस्चार्ज भएका हुन्। कोरोना मुक्त हुनेहरुमा ९ जना महिला र २ सय ७ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १४ सय २ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ७ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन डा. दिपक मल्लको सल्लाह : यसरी बच्न सकिन्छ मधुमेह रोगबाट थप १९३ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए ? विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो विराटनगर