गृहपृष्ठ ∕ अन्य ∕ विश्व कोरोना अपडेट : ८५ लाख भन्दा बढीमा कोरोना संक्रमण विश्व कोरोना अपडेट : ८५ लाख भन्दा बढीमा कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, ०९:०४ मा प्रकाशित विश्वमा कोरोनाबाट हालसम्म ४ लाख ५६ हजार २ सय ८४ मानिसको मृत्यु भैसकेको छ। संक्रमितको तथ्याङ्क मात्रै ८५ लाख ७७ हजार १ सय ९६ जना पुगेको छ। जसमध्ये ४५ लाख ३० हजार २ सय ६१ निको भएका छन्। चीनबाट सुरु भएको संक्रमण विश्वभर तीव्ररुपले फैलिदै गएको छ। सबैभन्दा बढी अमेरिका यसको मारमा परेको छ। जहाँ २२ लाख ६३ हजार ६ सय ५१ जना संक्रमित छन्। भने मृत्यु हुनेको संख्या १ लाख २० हजार भन्दा बढी छ। अमेरिका पछि ब्राजिलमा सबैभन्दा बढी संक्रमणको केस देखिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार २ सय ३८ जनाले ज्यान गुमाएका छन्। यहाँ संक्रमितको संख्या ९ लाख ८३ हजार ३ सय ५९ पुगेको छ। त्यस्तै, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार बढी छ। यता छिमेकी राष्ट्र भारतको कुरा गर्ने हो भने विश्वकै १० कोरोना प्रभावित देशहरुको सुचीको ४ नम्बरमा भारत परेको छ। भारतमा ३ लाख ८१ हजार ९१ जनामा संक्रमण देखिएको छ। जहाँ १२ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए यौन क्रिया एक दिमागी खेल कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए यौन क्रिया एक दिमागी खेल कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्