गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह चन्द्रा कँडेल बुधबार, २०७७ असार ३ गते, १७:५७ मा प्रकाशित सुर्खेत–मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जडीबुटी उत्पादन अनुसन्धानको केन्द्रविन्दु बनाउने र डिएनए परीक्षण गरिने ल्याबका रुपमा विकास गरिने भएको छ । विश्वविद्यालयको १० औ वार्षिकोत्सवका अवसरमा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले यस्तो योजना अगाडि सारेका हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सेमिनारमा बोल्दै उनले सो विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउने समेत दावी गरे । कर्णाली प्रदेश सरकारले विश्वविद्यालयको गुणस्तर सुधारका लागि यस वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिएका थिए । प्रदेश सरकारसँगको सहकार्यमा अहिले विश्वविद्यालयमा कोरोना नियन्त्रण ल्याब स्थापना गरिएको उल्लेख गर्दै उनले यसैलाई छिटै नैे डि.एन.ए परिक्षण ल्याबको रुपमा समेत लैजाने बताए । कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि जुटिरहेका विश्वका २०० विश्विद्यालयहरुमा यो विश्वविद्यालय समेत पर्नु गौरवको विषय भएको उनको भनाइ थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र… चन्दननाथका १० जना महिला स्वयंसेविका सम्मानित स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं