गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमितको संख्या ३४४ पुग्यो सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमितको संख्या ३४४ पुग्यो हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, १६:०५ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेशमा थप १७ जना मा कोभिड–१९ पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३४४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’… इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते धेरै पढिएका १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ५ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी Kalpana Craft ट्रेण्डिङ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न