गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमितको संख्या ३४४ पुग्यो सुदूरपश्चिममा १७ जनामा कोरोना संक्रमण पुष्टि, यो सँगै संक्रमितको संख्या ३४४ पुग्यो हेल्थ आवाज मंगलबार, २०७७ असार २ गते, १६:०५ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेशमा थप १७ जना मा कोभिड–१९ पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, लम्की चुहाका दुई जनामा कोरोना पुष्टि भएको हो। यो सँगै सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३४४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त यौन क्रिया एक दिमागी खेल डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त यौन क्रिया एक दिमागी खेल डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्