२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब बढी बजेट

सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब बढी बजेट


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब बढी बजेट विनियोजन गरेको छ।

सोमबार बजेट वक्तव्यमार्फत आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको जानकारी दिएका हुन।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ