गृहपृष्ठ ∕ समाचार ∕ कान्तिमा ओपिडी जाँच गर्न अनलाइन टिकटिङ सेवा सुरु कान्तिमा ओपिडी जाँच गर्न अनलाइन टिकटिङ सेवा सुरु हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १३:१२ मा प्रकाशित काठमाडौं—कान्ति अस्पतालले अब अनलाइनबाटै ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार मोबाइलमा अस्पतालको एप डाउनलोड गरेर या अस्पतालको वेवसाइटबाटै पनि ओपिडी टिकट बुक गर्न सकिन्छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनलाइन टिकटिङ सेवाको उद्घाटन गरेका हुन् । अस्पताल निर्देशक डा. पौडेलका अनुसार हाललाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्लेस्टोरबाट कान्ति चिल्ड्रेन्स हस्पिटल नामक एप्स डाउनलोड गरी सेवा लिन सकिन्छ भने कान्ति चिल्ड्रेन हस्पिटल डटजीओभी डटएनपीबाट पनि पैसा तिर्न सकिने व्यवस्था मिलाइएको छ । अस्पतालले ओपिडी टिकटको दर ५० रुपैयाँ कायम गरेको छ भने अनलाइन दर्ता शुल्क पहिलो पटकलाई थप ३० रुपैयाँ लाग्ने उल्लेख गरेको छ । अनलाइनमार्फत ओपिडी टिकट लिनेहरुले विहान ९ बजेदेखि दिउसो १ बजेसम्म पैसा तिरेको स्वीकृत गराइ सेवा लिन सकिने जानकारी दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना Kalpana Craft ट्रेण्डिङ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए यौन क्रिया एक दिमागी खेल कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी उपचारका क्रममा बिरामीको मृत्युपछि दुई चिकित्सकमाथि हातपात किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए यौन क्रिया एक दिमागी खेल कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी उपचारका क्रममा बिरामीको मृत्युपछि दुई चिकित्सकमाथि हातपात