गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ मा थपिए १९६ जना संक्रमित प्रदेश २ मा थपिए १९६ जना संक्रमित हेल्थ आवाज बुधबार, २०७७ जेठ २८ गते, १७:२३ मा प्रकाशित जनकपुर – प्रदेश २ मा पछिल्लो अपडेट अनुसार ७ महिला सहित १ सय ९६ जनामा थप संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसअनुसार सप्तरीकाे छिनमस्ता गाउँपालिकामा १ महिला ५ पुरूष रहेका छन । त्यस्तै, सिरहा नगरपालिका १२ र वरयारपटि गाउँपालिकामा १ जना धनुषामा २२ जना पुरूषहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । यता, बर्दिवास, जलेश्वर र मनरा सिस्वा गाउँ पालिकामा थप ४४ जना थपिएका छन् । सर्लाहीकाे रामनगर गाउँपालिका,कविलासि गाउपालिका, हरिवन गरी ४३ जना रहेका छन । राैतहटकाे टिकुलिया गापा लगायत ६८ जनामा संत्रमण पुष्टि भएकाे छ। क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ