गृहपृष्ठ ∕ प्रदेश २ ∕ एक बालक सहित बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि एक बालक सहित बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज बुधबार, २०७७ जेठ २८ गते, १३:२३ मा प्रकाशित जनकपुर – प्रदेश २ को बारा जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । बाराको सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र एक १२ वर्षीय बालकमा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी बताए । संक्रमितहरुलाई कलैयास्थित अस्पतालमा ल्याउने तयारी भइरहेको प्रजिअ पण्डितले बताए । यससँगै बारामा संक्रमितको संख्या ९२ पुगेको छ भने ५१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ६ ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा ७ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल साइड इफेक्ट विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल साइड इफेक्ट विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द