गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ २७ गते, १४:२३ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन दुर्गा देबि प्रा.बिस्थित आइसोलेसनमा पुगेका छन्। मंगलबार आयुर्वेद चिकित्सक डा .बिजय भुर्तेलको नेतृत्वमा उक्त टोली आइसोलेसनमा पुगेको हो। सो टोलीले कोरोना पुष्टि भएका संक्रमित र पिसिआर परीक्षण रिपोर्टको प्रतिक्षा गरिरहेकाहरुमा मनोबल बढाउनुको साथै प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधीहरु गुडुचि चुर्ण, त्रिकटु चुर्ण, आमलकी चुर्ण अस्वगन्धा चुर्ण वितरण गरेका छन्। उक्त आइसोलेसनमा जम्मा २१ जना उपचाररत छन्। त्रासमय बनेको उक्त आइसोलेनमा तनाब ब्यबस्थापन तथा रोग प्रतिरोधात्म्क औषधी पाएपछि संक्रमित र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले खुशी प्रकट गरे। सो आइसोलोसन विठुवा आयुर्वेद औषधालयले दैनिक नियमितरूपमा विहान योग अभ्यास गराउँदै आएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?